११ असार २०८३, बिहीबार

अनियन्त्रित ट्रकको ठक्करबाट गर्जुधारामा एकको मृत्यु, तीन घाइते

कात्तिक २०, २०७४
अनियन्त्रित ट्रकको ठक्करबाट गर्जुधारामा एकको मृत्यु, तीन घाइते
काठमाडौं, ४ चैत – काठमाडौंको गर्जुधारामा ट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । थप तीन जना घाइते भएका छन् ।
ना ३ ख ९७७३ नम्बरको ट्रक सडकमा अनियन्त्रित भइ अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्