![बाग्लुङको गलकोटमा भीषण असिनापानीका कारण बाढी [भिडियोसाहित]](https://lktcdn2.prixacdn.net/media/baglung_flood1watermark_iF9vL216Hl.png)
काठमाडौँ - बाग्लुङको गलकोट आसपास क्षेत्रमा आइतवार दिउँसो आएको भीषण असिनापानीले स्थानीयहरू त्रसित र आतंकित बनेका छन् ।
गलकोट क्षेत्रको वडा नम्बर १,२,३,४,५ र ६ मा परेको भीषण असिनापानीका कारण आएको बाढीले आसपासमा रहेको दुधिलाभाटी अंग्रेजी स्कूल, स्थानीय ईश्वर बुढाथोकी, १ नम्बर वार्ड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीको घरमा बाढी पसेको छ भने गलकोट उपस्वास्थ्य चौकीमा पनि उच्च जोखिममा रहेको छ ।
हेर्नुहोस भिडियो -