२४ जेठ २०८३, आइतबार

पञ्जाबका कप्तान आश्विनमाथि जरिवाना

पञ्जाबका कप्तान आश्विनमाथि जरिवाना

एजेन्सी- किंग्स इलेभन पञ्जाबका कप्तान रविचंंद्रन अश्विनमाथि जरिवाना लगाइएको छ ।

दिल्ली क्यापिटल्सविरुद्धको खेलमा 'स्लो ओभर रेट'को कारण बीसीसीआईले उनीमाथि १२ लाख जरिवाना लगाएको हो । 

आईपीएलद्वारा जारी विज्ञप्तिअनुसार यस सिजनमा पञ्जाबको यो पहिलो गल्ती हो । 

यसअघि आईपीएल-१२ मा स्लो ओभर रेटका कारण रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली, राजस्थान रोयल्सका कप्तान अजिंक्य रहाणे र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मामाथि पनि जरिवाना लगाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्