
काठमाडौं, ५ फागुन–नेपालगञ्जमा प्रहरीसँगको झडपमा घाइते भएका मोर्चाका एक कार्यकर्ताको उपचारको क्रममा निधन भएको छ ।
चैत १ गते मोर्चाको विरोध प्रदर्शनका क्रममा प्रहरीको कुटपिटबाट घाइते मोर्चाका कार्यकर्ता जमील भाटको उपचारको क्रममा निधन भएको हो ।
प्रहरीसँगको झडमा घाइते भाटको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको थियो ।