२८ असार २०८३, आइतबार

गलत सूचना र जानकारी दिनेलाई अब फेसबुकले कारवाही गर्ने

कात्तिक २०, २०७४
गलत सूचना र जानकारी दिनेलाई अब फेसबुकले कारवाही गर्ने
सामाजिक सञ्जाल फसबुकले फर्जी समाचारसँग लड्नका लागि नयाँ योजना ल्याएको छ ।

धेरै आरोप लागेपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले हालसालै फसबुकले फर्जी समाचारको सामना गर्न नयाँ उपाय हासिल गर्ने बताएका थिए ।

फेसबुकले एक यस्तो टुल्स बनाएको छ जसका समाचार फीडमा शेयर गरिएको फर्जी खबरलाई रिपोर्ट गर्न सजिलो बनाएको छ । यसका अलावा कम्पनीले चार स्वतन्त्र फर्जी कम्पनीसँग मिलेर काम गर्ने छ । यसको मद्दतले भाइरल भएको खबरको जाँच गर्ने छ र गतल भए त्यसलाई हटाउने छ ।

एक पटक कुनै समाचारलाई फेसबुकले गतल सावित गरेको खण्डमा त्यस्ता समाचार कोही फेसबुक प्रयोगकर्ताले शेयर गरेको खण्डमा फेसबुकले चेतावनी दिने छ ।

फेसबुकलाई पछिल्ला दिनमा फर्जी समाचारले सास्ती दिएको छ । जसलाई सत्य ठानेर कयौं मानिसले शेयर गर्ने गरेका छन् । जसको अन्न्यका लागि फेसबुकले यस्तो योजना सार्वजनिक गरेको हो ।
फेसबुकले शुरुमा हालेर पोष्ट डिलेट गर्ने, पोस्टमा फर्जी भएको कमेन्टहरु आएको खण्डमा फेसबुकले त्यस्ता पोेस्ट र युजरहरुलाई गलत सावित गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्