०४ असार २०८३, बिहीबार

विप्लवप्रति लचक बन्दै सरकार

बैशाख १७, २०७६
विप्लवप्रति लचक बन्दै सरकार

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाप्रति सरकार लचक बन्दै गएको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो ।
आपराधिक र विध्वशंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले विप्लव समूहलाई गत २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्