१६ असार २०८३, मंगलबार

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

बैशाख १९, २०७६
नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

काठमाडौं– स्थापनाको साढे दुई दशकपछि नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेम्से) मा रहेको आफ्नो सेयर बिक्री गर्ने प्रक्रिया थालेको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–यसअघि पटक पटक नेम्सेमा रहेको सेयर बिक्री गर्ने चर्चा चलेपनि त्यसले मूर्तरुपमा पाउन सकेको थिएन । 
यसपटक भने राष्ट्र बैंकको सञ्चालक समितिले सेयर बिक्रीबारे निर्णय गरेर स्वीकृतिका लागि अर्थमन्त्रालय पठाउन लागेको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्