१० असार २०८३, बुधबार

स्याउला काट्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बैशाख १९, २०७६
स्याउला काट्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
सांकेतिक तस्वीर

बर्दिया- बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधवार मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर  गुरुङको मृत्यु भएको हो । 

पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्