१२ असार २०८३, शुक्रबार

सरकारको वार्षिक नीति तथा कार्यक्रम [LIVE]

बैशाख २०, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/०७७ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश संसद्‍मा प्रस्तुत गरिरहेकी छन् ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारले आगामी आवका लागि तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

हेर्नुहोस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्