१० असार २०८३, बुधबार

ट्रकको ठक्करबाट एकको ज्यान गयो, चालक नियन्त्रणमा

बैशाख २७, २०७६
ट्रकको ठक्करबाट एकको ज्यान गयो, चालक नियन्त्रणमा

धनगढी–अत्तरिया सडकको राजपुरखण्डमा ट्रकको ठक्करबाट आज से६प ३२१७ नंको स्कुटी चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीबाट अत्तरियातर्फ जाँदै गरको भारत लखिमपुरका रविशङ्करले चलाएको ट्रकको ठक्करबाट स्कुटी चालक धनगढी उपमहानगरपालिका—३ का २४ वर्षीय टेकु बलायरको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्