१६ असार २०८३, मंगलबार

नदीमा डुबेर २ बालकको मृत्यु

बैशाख २८, २०७६
नदीमा डुबेर २ बालकको मृत्यु
सांकेतिक तस्वीर

कैलाली- कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीयसुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत ९ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

शनिवार बिहान करीब १० बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरूको करीब ३ः३० बजेतिर शव भेटिएको थियो । शव टीकापुर अस्पतालमा परीक्षणका लागि पठाइएको वडाध्यक्ष हरिराम चौधरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्