११ असार २०८३, बिहीबार

कारभन्दा भैंसी महंगो !

बैशाख २८, २०७६
कारभन्दा भैंसी महंगो !

एजेन्सी- यतिबेला भारतको हरियाणामा एउटा भैंसीको चर्चा व्यापक छ । उक्त भैंसीको मूल्य सुनेर तपाईं अचम्ममा हुनेछ । 

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भैंसीको मूल्य लक्जरी कारभन्दा बढी छ । 

भैंसीले एकै दिनमा २९ लिटर दूध दिने भएकाले एकदम महंगो र चर्चा भएको हो ।

मानिसहरूले त्यस भैंसीलाई 'कालो सुन' भन्न थालेका छन् । 

भिवानीको गुजरानी गाउँको एक किसानले पालेको भैंसीको मूल्य ५६ लाख भारु पर्छ । 

इलाकामा आयोजित दुग्ध प्रतियोगितामा उक्त भैंसीले २९ लिटर भन्दा बढी दूध दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्