
काठमाडौं- सामसुङले तनहुँको दमौलीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले संयुक्त रूपमा गरेका हुन् ।
आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले देशका विभिन्न स्थानमा ग्राहकहरूलाई उत्कृष्ट सेवा दिनु नै आफूहरूको उद्देश्य भएको बताए ।
यो सामसुङको १७ औं सेवा केन्द्र हो ।