१० असार २०८३, बुधबार

दैलेख ठाँटीकाँधमा एनसीसीको शाखा स्थापना

दैलेख ठाँटीकाँधमा एनसीसीको शाखा स्थापना

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका–६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पुर्‍याउने उद्देश्यले खोलिएको शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवा सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमबाट सेवा दिइँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्