573 shares
रामेछाप- रामेछापलाई केन्द्रबिन्दु बनाएर शनिवार बिहान भूकम्पको धक्का महसूस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा रामेछापलाई केन्द्रबिन्दु बनाएर ४. ९ रेक्टर स्केलको भूकम्प गएको हो ।