२३ असार २०८३, मंगलबार

बलिङ गर्दै ज्ञानेन्द्र मल्ल

बलिङ गर्दै ज्ञानेन्द्र मल्ल

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश ३ र एपीएफ क्लबबीच भएको खेलमा बलिङ गर्दै प्रदेश ३ का ज्ञानेन्द्र मल्ल ।

तस्वीर : रोशन सापकोटा/रासस

salt training

कमेन्ट गर्नुहोस्