२३ जेठ २०८३, शनिबार

नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जना पक्राउ

नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जना पक्राउ

काठमाडौं-नेकपा विप्लव समूहले आवह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट ७ जना, ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्चिाम आठबिसकोट-४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका-१२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो ।   
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्