२३ जेठ २०८३, शनिबार

छोराले प्रधामन्त्रीको सपथ लिएको टिभीमा हेरिन् मोदीकी आमाले

छोराले प्रधामन्त्रीको सपथ लिएको टिभीमा हेरिन् मोदीकी आमाले

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् । उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् । 


मोदीले सपथ लिँदै गर्दा उनकी आमा हिरावेन भने उपस्थित भइनन् । उनले अहमदावादबाट टिभीमै छोराले सपथ लिएको हेरेकी थिइन् । 
 
 

salt training

कमेन्ट गर्नुहोस्