
काठमाडौं –सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेशलाई ५५ अर्ब २९ करोड र स्थानीय तहका लागि ८९ अर्ब ९४ करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने घोषणा बजेटमार्फत गरेको छ ।
गत साता अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटमा उक्त कुरा उल्लेख छ ।
यस्तै सरकारले सशर्त अनुदानतर्फ प्रदेशलाई ४४ अर्ब ५४ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड छुट्ट्याएको छ ।
कुन स्थानीय तहलाई कति अनुदान ? हेर्नुहोस्, पूरा विवरण :