२६ जेठ २०८३, मंगलबार

खोला तर्न काठको लाप्को प्रयोग गर्दै

खोला तर्न काठको लाप्को प्रयोग गर्दै

जाजरकोट- जाजरकोट बारेकोट गाउँपलिका ३ र ४ को बीचमा रहेको साईकुमारी खोलामा पुल नहुँदा पानीको मात्रा घटेको समयमा खोला तर्न काठको लाप्कोमाथि तर्दै स्थानीयवासी । वर्षायाममा पुल पानीले बगाउने भएकाले रमसिल गाउँमा समस्या पर्ने गरेको छ ।

तस्वीर : हेमन्त केसी

salt training

कमेन्ट गर्नुहोस्