०१ असार २०८३, सोमबार

अब कीर्तिपुरमा पनि केबलकारको तयारी

जेठ २८, २०७६
अब कीर्तिपुरमा पनि केबलकारको तयारी

काठमाडौं–कीर्तिपुरमा केबलकार सञ्चालनका लागि नगरपालिकाले तयारी थालेको छ । यसका लागि ६ वटा कम्पनीले रुचि देखाएका छन् । 

तीमम्धये कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय भएको छैन । 

नगरपालिकाकी उपप्रमुख सरस्वती खड्काले कार्यपालिकाको आगामी बैठकमा मापदण्ड बनाएर कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय लिइने बताइन् ।
 नगरपालिकाले पुष्पलाल पार्कदेखि चम्पादेवी डाँडासम्म केबलकार सञ्चालनका लागि अध्ययन आह्वान गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्