०६ असार २०८३, शनिबार

घरको सिसा फुट्दा ३० लाख क्षतिपूर्ति लिने मेयर झुके

घरको सिसा फुट्दा ३० लाख क्षतिपूर्ति लिने मेयर झुके

काठमाडौं– बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले आफ्नो नाममा सरकारले निकासा गरेको ३० लाख आर्थिक सहयोग नलिने घोषणा गरेका छन् । 
उनले स्थानीयको आन्दोलनका क्रममा घरको तोडफोट हुँदा घरको सिसा फुट्दा क्षतिपूर्तिवापत ३० लाख लिएकोबारे समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । 
आजको नयाँ पत्रिका दैनिकका अनुसार मंगलबार उनले पत्रकार सम्मेलन गरी आर्थिक सहयोग नगर्ने घोषणा गरेका हुन् । 
 

कमेन्ट गर्नुहोस्