०७ असार २०८३, आइतबार

यसरी बन्छ जु जु धौ

यसरी बन्छ जु जु धौ

भक्तपुर-भक्तपुरको लिवालीस्थित सैंजु दही भण्डारमा जु जु धौ बनाउँदै महिलाहरु । काम गर्न सहज भएकाले पनि महिलाहरुका लागि दही व्यवसाय रोजगारीका लागि उत्तम पेशा भएको छ । आज १५ गते दही चिउरा खाने दिन, धान दिवस भएकोले दहीको अत्यधिक माग भएको व्यवसायीहरु बताउँछन । तस्वीर : लक्ष्मी गारु/रासस

salt training

कमेन्ट गर्नुहोस्