११ असार २०८३, बिहीबार

आधुनिक यन्त्र चलाएर धान रोप्दै मन्त्री बोहरा

आधुनिक यन्त्र चलाएर धान रोप्दै मन्त्री बोहरा

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री पठान सिंह बोहरा ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नारासहित १६ औं धान दिवसका अवसरमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बञ्जरियामा अयोजित कार्यक्रमका अवसरमा आइतबार खेतमा आधुनिक यन्त्रद्धारा धान रोप्दै ।  

तस्वीर :राजेन्द्रप्रसाद पनेरु/रासस

salt training

कमेन्ट गर्नुहोस्