१० असार २०८३, बुधबार

हिलो सडकमा बस चिप्लेर भित्तामा धसिन पुगेपछि...

हिलो सडकमा बस चिप्लेर भित्तामा धसिन पुगेपछि...

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको मादनकुँडारीबाट बनेपातर्फ आउँदै गरेको अरनिको कोशिपारि यातायताको यात्रुबाहक बस भुम्लु गाउँपालिका वडा नं. ५ स्थित हिलो सडकमा चिप्लेर भित्तामा धसिन पुगेपछि निकाल्ने प्रयास गर्दै यात्रुहरु । वर्षायाम लागेपछि ग्रामीण भेगमा बाटोमा कालो पत्रे नहुंदा गाडीको यात्रा जोखिम र कष्टकर बनेको छ । तस्वीर : पेमा लामा

salt training

कमेन्ट गर्नुहोस्