१० असार २०८३, बुधबार

१७ वर्षपछि फरार अभियुक्त पक्राउ

१७ वर्षपछि फरार अभियुक्त पक्राउ

भोजपुर – १७ वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् ।

आगजनी मुद्दामा जिल्ला अदालतबाट ३ वर्ष ४ महिना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो । 

चौहानलाई सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–२ हलगाडामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई बिहीवार कारागार चलान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्