०९ असार २०८३, मंगलबार

कपिलको शो छोडेपछि सुनिल ग्रोवरले यो ठाउँमा कार्यक्रम गर्ने

कात्तिक २०, २०७४
कपिलको शो छोडेपछि सुनिल ग्रोवरले यो ठाउँमा कार्यक्रम गर्ने
काठमाडौं, १३ चैत — कमेडी शो द कपिल शर्मा शोमा डाक्टर मशहूर गुलाटीको भूमिका निर्वाह गर्ने सुनिल ग्रोवरले कपिलसँग झगडा गरेर शो छोडेपछि नयाँ दिल्लीमा लाइभ पर्फर्मेन्स दिने भएका छन् ।


उनलाई बम्पर बन्ने किकु शारदाले पनि साथ दिनेछन् ।

सुनिलले आफ्नो फेसबूक पोस्टमा यो कार्यक्रमको जानकारी दिए ।

शोको नाम डाक्टर मशहूर गुलाटीज कमेडी क्लिनिक हो ।

कार्यक्रम दिल्लीको तालकटोरा रंगशालामा आयोजना गरिनेछ ।

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्