२६ जेठ २०८३, मंगलबार

एमाले स्थायी कमिटी बैठक

कात्तिक २०, २०७४
एमाले स्थायी कमिटी बैठक

काठमाडौँ, १३ चैत - नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकमा पार्टीको मेची–महाकाली अभियान र वर्तमान समसायिक विषयमा छलफल भएको छ ।CPN-UML-Flag

पार्टी केन्द्रीय धुम्बाराहीमा बसेको बैठकमा पार्टीका आन्तरिक सङ्गठनलाई व्यवस्थित गर्ने, मेची–महाकाली अभियान, र समसामयिक राजनीतिका बारेमा छलफल भएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्