०९ असार २०८३, मंगलबार

डाइनोसरको परिधान लगाएर दौडिए यी व्यक्ति (रमाइलो भिडियो)

डाइनोसरको परिधान लगाएर दौडिए यी व्यक्ति (रमाइलो भिडियो)

काठमाडौं – बेलायतको डेभोनमा रहेको प्लाइमाउथमा एक व्यक्तिले डाइनोसरको परिधान लगाएर भागेको भिडियो कारको ड्याशक्यामले खिचेको छ । 

३० सेकेन्डको क्लिपमा प्रागैतिहासिक जनावरको लुगा लगाएर ती व्यक्ति कुदिरहेका देखिन्छन् ।

चार्ल्स क्रस प्रहरी टोलीले यस रमाइलो क्षणको भिडियो ट्वीट गर्‍यो । 

डाइनोसर किन सडकमा कुदिरहेको थियो भन्ने थाहा हुन सकेको छैन तर प्रहरीले उसलाई पक्राउ गर्न सफल भएको थियो ।

डेभोन प्रहरीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्