३१ असार २०८३, बुधबार

ठमेलको फोहोरमा भेटियो १९ राउन्ड बेबारिसे गोली

कात्तिक २०, २०७४
ठमेलको फोहोरमा भेटियो १९ राउन्ड बेबारिसे गोली
काठमाडौं, १३ चैत - काठमाडौंको पर्यटकीय नगरी ठमेलमा बेबारिसे गोली भेटिएको छ । दरवारमार्ग प्रहरी वृत्तका इन्स्पेक्टर लक्ष्मण सिंहका अनुसार फोहोरको थुप्रोमा १९ राउण्ड गोली भेटिएको हो । प्याकेटमा भेटिएको गोली ६.५ क्यालिभरको खबर राजधानीमा छ ।goli

गोली फेला परेको ठाउँ अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा पर्छ । सडक बालवालिकाले फोहोरको थुप्रोमा प्लाष्टिकको प्याकेट खेलाउने क्रममा गोली भेटिएको हो ।

सो गोली कुन हतियारमा लाग्ने भन्ने परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्