१२ असार २०८३, शुक्रबार

एउटै बोको तीन लाखमा बिक्री

एउटै बोको तीन लाखमा बिक्री

तनहुँ- तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका युवा कृषक शिवकुमार आलेले पालेको बोयर जातको बोको ।

उक्त बोका आलेले तीन लाख रुपैयाँमा शुक्लागण्डकी कृषि समूहलाई बिक्री गरेका छन् ।

तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्