चितवन : तीजको अवसर पारेर गायक जीबी सुनारको 'माइतीको देशै' बोलको गीत सार्वजनिक भएको छ ।
शिवन पोखरेलको निर्देशन र महेश महराको छायांकनमा बजारमा सार्वजनिक भएको गीतमा सुनारसँगै अपेक्षा गिरीको पनि स्वर रहेको छ ।
गीतमा मोडलिङ भने चितवनका सुन्दर डल्लाकोटीको रहेको छ ।
हेर्नुहोस् भिडियो :