काठमाडौं – चीनको दक्षिणी भागमा रहेको गुआङदोङमा एक जोडी गुडिरहेको ट्रेनलाई पृष्ठभूमिमा पार्दै ट्य्राकमा बसेर सेल्फी खिच्न खोज्दा लडेको छ ।
तीव्र गतिमा आएको रेलले ठोकेपछि दुवैजना गम्भीर घाइते भएका छन् ।
सेल्फीमोहका कारण संसारभरि अनेकौं दुर्घटना हुने गरेका छन् ।
Don't let your selfie kill you! A couple standing on rails for unique selfie were hit by a passing train in S China’s Guangdong on Sun, which led to severe injury. DO NOT imitate pic.twitter.com/A48SrvsyYN
— People's Daily, China (@PDChina) July 31, 2019
एजेन्सी