१५ असार २०८३, सोमबार

नदीमा तैरियो पाँचतल्ले भवन (भिडियो)

नदीमा तैरियो पाँचतल्ले भवन (भिडियो)

काठमाडौं – चीनको याङ्जे नदीमा पाँच तल्ले एक भवन तैरिएको भिडियो सार्वजनिक भएपछि मानिसहरू तीनछक्क परेका छन् । 

यो तैरिरहेको रेस्टुराँ भएको र नीति परिवर्तन गरिएपछि नदीको पारि लगिएको भिडियोमा व्याख्या गरिएको छ । खासमा यो भिडियो सन् २०१८ मै खिचिएको थियो र सामाजिक सञ्जालमा अहिले फेरि छाएको छ । 

भिडियोलाई नोभेम्बर २०१८ मा सीजीटीएनले शेयर गरेको थियो । त्यतिखेर रेस्टुराँमा बिजुलीको लाइन नभएको भएर दुईवटा साना डुंगामा त्यसलाई नदीको पारितिर धकेलिएको बताइएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्