३१ जेठ २०८३, आइतबार

बालुवाटारस्थित सुबिसु कार्यालय रहेको भवनमा भीषण आगलागी, ठूलो क्षति भएको आशंका [फोटो]

बालुवाटारस्थित सुबिसु कार्यालय रहेको भवनमा भीषण आगलागी, ठूलो क्षति भएको आशंका [फोटो]

काठमाडौं– बालुवाटारस्थित सुबिसुको कार्यालय रहेको भवनमा भीषण आगलागी भएको छ ।

बुधवार मध्याह्न करीब साढे १२ बजेबाट शुरू भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

घटनास्थलमा भर्खरै दमकल पुगेको छ ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आगलागीको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी नै रहेको लोकान्तरसँग बताए ।

निकै ठूलो धूवाँको मुस्लो देखिएकाले आगलागीबाट ठूलै क्षति भएको हुनसक्ने आशंका गरिएको छ ।

फोटोहरू :

salt training

कमेन्ट गर्नुहोस्