२९ जेठ २०८३, शुक्रबार

‘गीत गाउने’ गधी भई भाइरल ! (भिडियो)

‘गीत गाउने’ गधी भई भाइरल ! (भिडियो)

काठमाडौं – भारतको पुणेमा एक गधीले ‘गीत गाएपछि’ उसको भिडियो अहिले भाइरल भएको छ । पुणेको जनावर शरण केन्द्रमा उक्त गधीलाई राखिएको छ ।

शरण केन्द्र रेस्क च्यारिटेबल ट्रस्टकी प्रमुख जेसिका रोबर्ट्सले एमिलीको गायनका बारेमा बताइन्, ‘उसले मीठो खाना देखेपछि लेघ्रो तान्ने गरेकी थिई । स्वादिलो खानेकुरा राखेको भाँडो देखेर ऊ गीत गाउन थालेकी थिई । उसले गाएर मलाई पहिला खाना देऊ भन्न खोजेको हुनुपर्छ ।’

— AFP news agency (@AFP) August 9, 2019

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्