२९ जेठ २०८३, शुक्रबार

गरिमा विकास बैंकको खुद मुनाफा ५९ करोड

गरिमा विकास बैंकको खुद मुनाफा ५९ करोड

काठमाडौं– गरिमा विकास बैंकको गत आर्थिक वर्षको खुद मुनाफा ५८ करोड ८८ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गरिमा विकास बैंकले आफ्नो गत आर्थिक वर्षमा उक्त मुनाफा भएको जानकारी गराएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद मुनाफा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
बोनस र ट्याक्स तिर्नु गत वर्षमा बैंकको नाफा ९३ करोड ४६ लाख ६० हजार रुपैयाँ रहेको बैंकले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्