२६ जेठ २०८३, मंगलबार

माकुराले खाइदियो चमेरो (भिडियो)

माकुराले खाइदियो चमेरो (भिडियो)

काठमाडौं – माकुराको जालोमा फसेको चमेरोको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

अमेरिकाको टेक्ससमा भएको यो घटना आश्चर्यलाग्दो छ । एन्नेट अलानिज ग्वाजार्डो नाम गरेकी एक महिलाले आफ्नो फेसबूक अकाउन्टमा यो भिडियो पोस्ट गरेकी हुन् । 

भिडियोमा देखिन्छ– माकुराले चमेरोलाई जालोमा अल्झाएको छ र खाने कोशिश गरिरहेको छ । मरिसकेको चमेरोलाई माकुराले खान खोजेको हो ।

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्