२५ जेठ २०८३, सोमबार

हङकङमा सुनको मूल्य घट्यो

हङकङमा सुनको मूल्य घट्यो
फाइल फोटो

हङकङ-हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । 

स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ । 

हङकङमा बुधबार १ अमेरिकी डलरको ७।८५ हङकङ डलरमा सटही भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्