१५ असार २०८३, सोमबार

त्रिविले तोक्यो एक वर्षे बीएड, चारवर्षे बीबीएस र बीएस्सीको परीक्षा केन्द्र (सूचनासहित)

कात्तिक २०, २०७४
त्रिविले तोक्यो एक वर्षे बीएड, चारवर्षे बीबीएस र बीएस्सीको परीक्षा केन्द्र (सूचनासहित)
काठमाडौं, १६ चैत– त्रिभुवन विश्व विद्यालयल परीक्षा नियन्त्रण कार्यालयले काठमाडौं उपत्यका र काभ्रे जिल्लाका परीक्षार्थीको लागि एक वर्षे बीएड, चारबर्षे बीएस्सी र बीबीएसको परीक्षाकेन्द्र तोकेको छ । चैत २० गतेदेखि हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।
परीक्षा केन्द्रको सूचि हेर्नुहोस्
kendra

salt training

कमेन्ट गर्नुहोस्