207 shares
काठमाडौं– सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका १० पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेको उम्मेदवारले अगस्ट २७ भित्र आवेदन दिन सक्ने बैंकले निकालेको सूचनामा उल्लेख गरिएको छ।