![सेनाले अधिकृत तहमा माग्यो २५० जनाका लागि दरखास्त, कति चाहिन्छ योग्यता ? [विज्ञापनसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Army_XVQxdoZhvV.png)
काठमाडौं– नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि दरखास्त आह्वान गरेको छ ।
बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको हो ।
प्रमाण पत्र तह उत्तीर्ण, ५ फिट ३ इञ्च उचाइ, न्यूनतम ५० किलो वजन र छाति फुलाउँदा ३४ र नफुलाउँदा ३२ (न्यूनतम) भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
महिलाको हकमा उचाइ ५ फिट र तौल ४० किलो न्यूनतम हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।
हेर्नुहोस्, विज्ञापन :
