३२ असार २०८३, बिहीबार

इलाममा रोपाइँ जात्रा

इलाममा रोपाइँ जात्रा

इलाम- इलाम सदरमुकाममा रोपाइँजात्रा निकालिएको छ । 

परम्परागत रूपमा मनाउने गरिएको जात्रा नेपाल भाषा तथा संस्कृति समाज इलामले निकालेको हो ।

जात्रामा कलाकारले रोपाहार, बाहुसे र गोरुको अभिनय गरेका छन् । 

तस्वीर : टीका खतिवडा/रासस

salt training

कमेन्ट गर्नुहोस्