
काठमाडौं, १६ चैत -- राप्रपाबाट असन्तुष्ट भएर गएका प्रकाशचन्द्र लोहोनीले एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) घोषणा गरेका छन् । राजधानीमा आज आयोजित कार्यक्रमका बीचमा लाहोनीले आफ्नो नेतृत्वमा पार्टी घोषणा गरेका हुन् ।
विधानमा एक सय ७५ जना केन्द्रीय सदस्य रहने व्यवस्था भएपनि हाललाई ७१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टी घोषणा गरिएको छ । लोहोनीको पार्टीमा अर्का नेता केशरबहादुर विष्ट दोस्रो बरियतमा छन् ।
यी हुन सो केन्द्रीय समितिमा रहेका सदस्यहरु


