१० असार २०८३, बुधबार

गाई मारेको आरोपमा पक्राउ

गाई मारेको आरोपमा पक्राउ

भक्तपुर- गाई मारेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । 

    गाई फार्मभित्र पसेर गाई मारेको आरोपमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरी महादेवस्थानबाट २५ वर्षीय चिरन पुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । खरिपाटी प्रहरी प्रभागको टोलीले उनलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी पुरीले गाईलाई दाउराको चिर्पट र कोदालोले हानेर मारेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्