१० असार २०८३, बुधबार

कुन कारको मूल्य कति ? (मूल्य सूचीसहित)

कुन कारको मूल्य कति ? (मूल्य सूचीसहित)

काठमाडौं– तपाईँ कार किन्ने मनस्थितिमा हुनुहुन्छ ? कुन कार किन्न ? कस्तो खालको किन्ने ? कति मूल्यको किन्ने ? यी सबै थाहा पाउन कहाँ जाने ?

कार किन्दै हुनुहुन्छ भने पहिले आवश्यकता र बजेट एकीङ गर्न सल्लाह दिन्छन् नाडा अटो शो–२०१९ का कार्यक्रम संयोजक निराकार श्रेष्ठ ।

उनका अनुसार नेपालमा १६ लाखदेखि ४ करोड रुपैयाँसम्म पर्ने कारहरु नेपालमा उपलब्ध छन् । 
हाल कुन गाडीको मूल्य कति पर्छ सूची हेर्नुहोस्ः


कान्तिपुरबाट

salt training

कमेन्ट गर्नुहोस्