०४ असार २०८३, बिहीबार

स‌ंङ्घीयता र संविधान नै खराब हो भन्दै हिड्नु दरिद्र चिन्तन: शर्मा

स‌ंङ्घीयता र संविधान नै खराब हो भन्दै हिड्नु दरिद्र चिन्तन: शर्मा

काठमाडौं– राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन् । रिपोटर्स क्लबले शनिवार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखे। 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हुँदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिड्नु दरिद्र चिन्तन भएको बताए। उनले भ्रष्टचार नियन्त्रण गर्न सरकार चुकेको दाबी गर्दै वाइड वडीमा काङ्ग्रेसका नेता दोषी छन् भने कारवाही गर्न सरकारलाई चुनौती दिए। राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान संविधान संशोधनमा सरकारले ध्यान नदिएको आरोप लगाए। 

salt training

कमेन्ट गर्नुहोस्