१० असार २०८३, बुधबार

बंगलादेश र कतारका लागि नेपाली राजदूतले राष्ट्रपतिसमक्ष लिए शपथ

बंगलादेश र कतारका लागि नेपाली राजदूतले राष्ट्रपतिसमक्ष लिए शपथ

काठमाडौं – बंगलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले आइतवार शपथग्रहण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा दुवैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्