३१ जेठ २०८३, आइतबार

बन्द भएका एटीएम सञ्चालनमा आए

बन्द भएका एटीएम सञ्चालनमा आए

काठमाडौं – चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएम ह्याक गरेर पैसा चोरेपछि अवरुद्ध एटीएम सञ्चालनमा  आएको छ । ह्याकरले नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका हुन् । 
 नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले  एटिएम सञ्चालन आएको जानकारी दिए। 
पैसा चोरी कार्यमा संलग्न् ५ चिनियाँलाई प्रहरीले शनिबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको  थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्