२५ जेठ २०८३, सोमबार

बहमासमा डोरियन आँधीको कहरः ५ जनाको मृत्यु, १३ हजार घरमा क्षति

बहमासमा डोरियन आँधीको कहरः ५ जनाको मृत्यु, १३ हजार घरमा क्षति

काठमाडौं–  शक्तिशाली आँधीका कारण बहमासमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । आँधीका कारण बहमासको जनजीवन प्रभावित भएको छ । 

बहमासका प्रधानमन्त्री ह्यूबर्ट मिनिसले आँधीबाट पाँच जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार, आँधीका कारण पूर्वी अबाको आइल्याण्ड बढि प्रभावित भएको छ । 
आँधीका कारण कम्तिमा १३ हजार घरमा क्षति पुगेको अन्तर्राष्ट्रिय रेड क्रसले जनाएको छ । आन्ध्र महासागरबाट उढेको यो दोस्रो शक्तिशाली आँधी हो । यो आँधी अति खतरनाक रहेको प्रधानमन्त्री मिन्निसले बताएका छन् ।

आँधीका कारण २४० किलोमिटरप्रति घण्टाको गतिमा हावा चलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्